Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

उमेशको अडान, 'म कसैको विरोधी होइन, मलाई न्याय चाहियो'

उमेशको अडान, 'म कसैको विरोधी होइन, मलाई न्याय चाहियो'

  • काठमाडौं । नेपाली काँग्रेसका नेता उमेश श्रेष्ठ आफूलाई स्वतः विजयी घोषणा भएको माग गर्दै निर्वाचन आयोग जाँदै छन् ।

    images
    images
    images

    उनी आज साढे ११ बजे आयोगमा निवेदन दिने र दिउँसो २ बजे पत्रकार सम्मेलन मार्फत उक्त कुराको जानकारी गराउने तयारीमा छन् ।

    चितवन २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका थिए ।
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij