Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

मैले बुझेसम्म रास्वपाले समर्थन फिर्ता लिँदैन : प्रधानमन्त्री प्रचण्ड

मैले बुझेसम्म रास्वपाले समर्थन फिर्ता लिँदैन : प्रधानमन्त्री प्रचण्ड

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन कायमै रहने विश्वास व्यक्त गरेका छन् । पार्टी स्थायी कमिटी बैठकमा सहभागी हुन पेरिस डाँडा पुगेका माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डलाई सञ्चारकर्मीहरूले रास्वपाले समर्थन फिर्ता लिन लागेको हो भनेर सोधेका थिए । जवाफमा उनले भनेका छन्, ‘फिर्ता लिनुहुन्न मैले बुझेसम्म ।’

    images
    images
    images

    गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिएको राष्ट्रिय स्वतन्त्र पार्टीको बिहीबार अपराह्न केन्द्रीय समिति र संसदीय दलको बैठक बसेको छ । उक्त बैठकले सरकारमा रहिरहने वा छाड्ने निर्णय गर्ने नेताहरुले बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij