
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले दुर्गाराज पाठकलाई कार्यवाहक सचिवको जिम्मेवारी दिएको छ । क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले राजीनामा दिएपछि केन्द्रीय सदस्य दुर्गाराज पाठकलाई कार्यवाहक सचिवको जिम्मेवारी दिइएको हो।
मल्लले पोखरामा भएको हिजोको कार्यसमिति बैठकमा राजीनामा दिएका थिए । उनले कार्यकाल सकिनुअघि नै राजीनामा दिएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij