Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

महंगी नियन्त्रणको मागसहित प्रधानमन्त्रीलाई अध्यक्ष नेपालको ज्ञापनपत्र

महंगी नियन्त्रणको मागसहित प्रधानमन्त्रीलाई अध्यक्ष नेपालको ज्ञापनपत्र

  • काठमाडौं । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले महंगी नियन्त्रणको माग राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन् ।

    images
    images
    images

    महंगीका कारण जनतालाई बाँच्नै गाह्रो भएको भन्दै मंगलबार बालुवाटारस्थित प्रधानजमन्त्रीको सरकारी निवासमा पुगेर अध्यक्ष नेपालले महंगी नियन्त्रणसहितको माग राखेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

    ज्ञापनपत्रमार्फत एकीकृत समाजवादीले देशको अर्थतन्त्र गम्भीर संकटतर्फ गएको र महंगी बढेकाले मजदुर, किसान र सर्वसाधारण जनताले दैनिकजसो आत्महत्या गर्न थालेको भन्दै देशको आर्थिक संकट समाधानका लागि तत्कालै कदम चाल्न माग गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij