Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

माओवादी पदाधिकारी बैठक सुरु, गृह मन्त्रालयबारे छलफल गर्ने तयारी

माओवादी पदाधिकारी बैठक सुरु, गृह मन्त्रालयबारे छलफल गर्ने तयारी

  • काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यक्रममा व्यस्त भएकाले डेढ घण्टा ढिला गरी पदाधिकारी बैठक सुरु भएको हो ।

    images
    images
    images

    बैठकमा आगामी संगठनिक योजना, कार्य विभाजन र गृहमन्त्रीका विषयमा समेत छलफल हुने बताएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij