Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

प्रधानमन्त्री प्रचण्ड र महानगरका प्रमुख बालेन साहबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र महानगरका प्रमुख बालेन साहबीच भेटवार्ता

  • काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच आज विहान भेटवार्ता भएको छ ।

    images
    images
    images

    प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्रीसँगको भेटमा मेयर साहले महानगरमा देखिएका पछिल्लो समस्या समाधानका विषयमा छलफल गरेको जनाएको छ । प्रमुख साहले सुकुम्बासी समस्या समाधानका लागि राजनीतिक दलका नेतासँग र सरकारसँग आग्रह गर्दै आएका छन् ।

    मेयर साहले थापाथलीस्थित बागमती नदी किनारका अनाधिकृत संरचना र बस्ती हटाउन संघीय सरकारको साथ खोज्दै आएका छन् । तत्कालिन गृहमन्त्री रवि लामिछानेसँग पनि समस्या समाधानका लागि मेयर साहले आग्रह गरेका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij