Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता ठाकुरले लिए शपथ

मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता ठाकुरले लिए शपथ

  • काठमाडौं । मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता वीरेन्द्र ठाकुरले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    images
    images
    images

    ठाकुरले आज आइतबार प्रदेश प्रमुख हरिशंकर मिश्रका समक्ष उच्च अदालत जनकपुरका कामु न्यायाधीश गुनराज ढुङ्गेलबाट शपथ लिएका हुन् ।

    मुख्य न्यायाधिवक्ता ठाकुर मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा नियुक्त भएका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij