Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

 ४१ वर्षीय गेल भन्छन्– खेलमा उमेरको कुनै आधार हुँदैन

 ४१ वर्षीय गेल भन्छन्– खेलमा उमेरको कुनै आधार हुँदैन

  • ‘मेरो विचारमा यो नयाँ फम्र्याट हो, क्रिकेटमा एक किसिमको रोमाञ्चकता यसले ल्याउने विश्वास गरेको छु,’ गेलले भने, ‘सबैले यसलाई उत्सुकतापूर्वक हेर्ने र मन पराउनेछन् ।’ 

    images
    images
    images

     काठमाडौं । ४० वर्ष कटेका थोरै खेलाडी मात्र व्यवसायिक खेल जीवनमा सक्रिय छन् । यो सूचीमा वेस्टइन्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेल पनि पर्छन् । गेल अहिले ४१ वर्षका भए । गेलका समकक्षी सबैजसो क्रिकेटरले सन्न्यास लिइसकेका छन् ।गेलले भारतमा यसै वर्ष आयोजना हुने टी–२० विश्वकप तथा अर्को वर्ष अस्ट्रेलियामा हुने विश्वकपमा वेस्टइन्डिजको टोलीबाट सहभागिता जनाउने बताएका छन् । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij