Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

माओवादी स्थायी कमिटीको दोस्रो दिनको बैठक सुरु

माओवादी स्थायी कमिटीको दोस्रो दिनको बैठक सुरु

  • काठमाडौं । नेकपा माओवादी केन्द्रको दोस्रो दिनको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको माओवादीले जनाएको छ ।

    images
    images
    images

    बिहीबारदेखि जारी बैठकमा हिजो पहिलो दिन बसेको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समसामयिक राजनीतिक विषयवस्तु राखेका थिए । उनले राष्ट्रपतिको निर्वाचनमा पार्टीको कदमबारे नेताहरूको राय मागेका छन् ।

    आज स्थायी कमिटी सदस्यहरूले पालैपालो सुझाव दिने प्रवक्ता कृष्णबहादुर महराले बताए । यस्तै बैठकमा जिम्मेवारी हेरफेरलगायतका विषयमा पनि छलफल हुनेछ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij