Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

सेनाका एक जवान झुन्डिएको अवस्थामा फेला

सेनाका एक जवान झुन्डिएको अवस्थामा फेला

  • काठमाडौँ । नेपाली सेनाका एक जवान झुन्डिएको अवस्थामा फेला परेका छन् । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार ती जवान बालाजुस्थित रसुवा घर गेस्ट हाउसको एउटा कोठाको फ्यानमा झुन्डिएको अवस्थामा मृत भेटिएको जानकारी दिए ।

    images
    images
    images

    मृतक अन्दाजी ३० वर्षका थिए । उनको थप पहिचान खुलाएको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij