Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

जोखिमपूर्ण अवतरण गरेको भन्दै तीन पाइलटलाई कारबाही

जोखिमपूर्ण अवतरण गरेको भन्दै तीन पाइलटलाई कारबाही

  • काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का तीन पाइलटलाई कारबाही गर्न सिफारिस गरेको छ ।

    images
    images
    images

    गत शुक्रबार उक्त जहाज हङकङ विमानस्थलमा अवतरण गर्ने क्रममा एयर ट्राफिक कन्ट्रोल (एटिसी)को निर्देशन नमानेपछि प्राधिकरणले तीन पाइलटलाई कारबाही गर्न एयरलाइन्सलाई सिफारिस गरेको हो ।

    प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार एटिसीको निर्देशन नमानेर जोखिमपूर्ण अवतरण गरेको भन्दै पाइलटलाई कारबाही गर्न निर्देशन दिएको हो । कारबाहीका लागि सिफारिस गरिएका पाइलटहरु नरबहादुर विश्वकर्मा, राजेश कुशवाह र उद्धव घिमिरे रहेका छन् । 

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij