
Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौँ । विश्वलाई आक्रान्त बनाएको कोरोनाले राष्ट्रियदेखि अन्तर्राष्ट्रिय खेलकुद प्रतियोतिगामा असर पारेको छ । दैनिक हजारभन्दा माथि संक्रमित देखिन थालेपछि युरोपलगायत अन्य राष्ट्रले घरेलु खेलकुद प्रतियोगिता स्थगित गर्न बाध्य भए । यदि कोभिड–१९ ले महामारीको रुप नलिएको भए गत वर्ष अन्तर्राष्ट्रिय खेलमा रोमान्चकताले भरिएको हुने थियो । टोकियो ओलम्पिकदेखि टी–२० विश्वकपसम्म गत वर्ष नै तोकिएको थियो । तर, कोभिड–१९ का कारण ती सबै महत्वपूर्ण खेल स्थगित भए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij