Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

भीरबाट खसेर एक जना किशोरीको मृत्यु

भीरबाट खसेर एक जना किशोरीको मृत्यु

  • काठमाडौँ । भीरबाट खसेर मकवानपुरमा एक जना किशोरीको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय हेटौँडाले पूर्वी मकवानपुरको वागमती गाउँपालिका वडा नम्बर ३ भुटीभकारीकी १८ वर्षीय रेखामाया थोकरको भीरबाट लडेर मृत्यु भएको जनाएको छ ।

    images
    images
    images

    थोकरको आफ्नो घर भन्दा करिब ५ सय मिटरको क्षेत्रमा रहेको भीरबाट खसेर ज्यान गएको प्रहरीले जनाएको छ । मृत्यु भएको खबरपछि प्रहरी पुगेको र शव आफन्तको जिम्मामा रहेको प्रहरीको भनाई छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij