
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की इन्दिरा राना मगरले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी छन् ।
आज (शुक्रबार)संसद भवन नयाँ बानेश्वर पुगेर उनले उममेदवारी दर्ता गराएकी हुन् । आज बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । उनलाई सत्ता गठबन्धन दलको समर्थन रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij