Jun 28 2026 | २०८३, असार १४ गते
काठमाडौं । जनता समाजवादी पार्टीले प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका उम्मेदवार देवराज घिमिरेलाई मत दिने भएको छ। बिहीबार प्रतिनिधिसभाको सभामुख चयन गर्न बसेको संसद बैठकमा जसपा सांसद प्रकाश अधिकारीले घिमिरेलाई मत दिने बताएका हुन्।
सांसद अधिकारीले सभामुखमा घिमिरे योग्य पात्र रहेको भन्दै सबै राजनीतिक दललाई मत दिने आग्रह गरे। उनले जनताका अपेक्षाहर र मुद्दाहरु अझै बाँकी रहेको भन्दै त्यसका लागि आफू सक्दो प्रयास गर्ने बताए।
घिमिरेले प्रतिनिधिसभाको सभामुखमा घिमिरेले निष्पक्ष भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij