
Apr 08 2025 | २०८१, चैत २६ गते
कीर्तिपुर | डेलिभरिकाे क्रममा शिशुकाे निधन भएपछि कीर्तिपुर अस्पताल ताेडफाेड भएको छ | अहिले तनावको स्थिति रहेको बताईएको छ । चन्द्रागिरी १४ नैकाप निवासी वर्ष २५ की सविना सुवेदी डेलिभरिका लागि हिजाे ३.१५ बजे कीर्तिपुर अस्पताल भर्ना भएकाे अस्पतालले जनाएकाे छ । प्रहरीमाथी हातपात भएकाे भन्दै केही ब्यक्ति नियन्त्रणमा लिईएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij