Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

लुम्बिनीका सभामुख र उपसभामुखले लिए शपथ

लुम्बिनीका सभामुख र उपसभामुखले लिए शपथ

  • काठमाडौँ । लुम्बिनीका सभामुख तुलाराम घर्तीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । आज प्रदेश प्रमुखको कार्यालय बुटवलमा एक समारोहकाबीच प्रदेश प्रमुख अमिक शेरचनले घर्तीलाई शपथ गराएका हुन् ।

    onlinepatrika
    Arghakhachi
    त्यसैगरी सभामुख घर्तीले उपसभामुख मेनुका खाँण केसीलाई शपथ गराएका छन् । उक्त समारोहमा मुख्यमन्त्री लीला गिरी, मन्त्रीहरू, सांसदहरू र प्रमुखसचिव सहित विभिन्न मन्त्रालयका सचिवहरूको सहभागिता रहेको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij