Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

पर्यटन राज्यमन्त्री श्रीपालीले लिइन् शपथ

पर्यटन राज्यमन्त्री श्रीपालीले लिइन् शपथ

  • काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला श्रीपाली ठकुरीले पद तथा गोपनीयताको शपथ लिएकी छन् । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार सिंहदरबारमा शपथ गराएका हुन् ।

    images
    images
    images

    राष्ट्रपति कार्यालयमा भएको शपथग्रहण समारोहमा राज्यमन्त्री श्रीपालीले सहभागी हुन पाएकी थिइनन् । हिजोमात्र प्रधानमन्त्री प्रचण्डले विस्तार गरेको मन्त्रिपरिषदमा उनलाई राज्यमन्त्रीको जिम्मेवारी दिइएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij