
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । सन्दीपले आफ्नो पूर्व क्लब मेलवर्न स्टार्सविरुद्ध ४ ओभरमा २ विकेट लिदै सिजनको उत्कृष्ट शुरुवात गरेका हुन् । सन्दीपले आफ्नो ४ ओभरको स्पेलमा ३८ रन दिएर २ विकेट लिएका हुन् । होबार्टले पहिला ब्याटिंग गर्दै मेलवर्नलाई १६५ रनको लक्ष्य दिएको छ । १६५ रनको लक्ष्य पछाएको मेलवर्नले अहिलेसम्म १५ ओभरको खेल सकिदा ६ विकेट गुमाएर १२७ रन बनाएको छ । सन्दीप लामिछानेले बिग बास लिगको यो सिजनमा शानदार शुरुवात गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij