
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । पोखराको सेती खोचमा विमान दुर्घटनामा अज्ञात रहेका २ जना मध्ये एक जनाको शव भेटिएको छ । दुर्घटनाको तेस्रो दिन आज सेती नदीको पानी घटाएसँगै १ जना महिलाको शव भेटिएको कास्कीका साहेक सिडिओ अनिलकुमार शाहीले जानकारी दिए ।
‘सेतीको पानी घटाएसँगै १ जनाको शव भेटिएको छ । अब एक जनाको खोजीकार्य भइरहेको छ,’ शाहीले भने । भेटिएको शवको पहिचान हुन बाँकी छ । विमान दुर्घटनामा परी बेपत्ता रहेका एकजनाको खोजी भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij