Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

सभामुखका लागि भोलि उम्मेद्‍वारी, पर्सि निर्वाचन

सभामुखका लागि भोलि उम्मेद्‍वारी, पर्सि निर्वाचन

  • काठमाडौं । प्रतिनिधि सभाका सभामुख पदको लागि भोलि उम्मेदवारी दर्ता र पर्सि निर्वाचन हुने भएको छ । संघीय संसद् सचिवालयले आज निर्वाचन कार्यतालिका प्रकाशित गर्दै भोलि दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेद्‍वारी दर्ता गर्नेछन् ।

    images
    images
    images

    यस्तै, पर्सि ११ बजे मतदान हुने भनेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij