Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

नवनियुक्त मन्त्रीहरूले गरे शपथ ग्रहण

नवनियुक्त मन्त्रीहरूले गरे शपथ ग्रहण

  • काठमाडौं । नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएकी हुन् ।

    images
    images
    images

    सत्ता साझेदार दलमध्ये एमालेले सबैभन्दा बढी ८ वटा मन्त्रालय पाएको छ भने माओवादीले ३ वटा पाएको छ । रास्वपा र राप्रपाले ३र३ वटा मन्त्रालय पाउँदा जसपाले भने २ वटामा असहमति जनाएको छ ।

    त्यस्तै जनमत पार्टीले एउटा मन्त्रालय पाएको छ । रास्वपा र राप्रपाले १र१ राज्यमन्त्री पनि पाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij