Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

राप्रपाबाट दिपकलाई ऊर्जा राज्यमन्त्री बनाउने

राप्रपाबाट दिपकलाई ऊर्जा राज्यमन्त्री बनाउने

  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट सांसद बनेका दिपक सिंह ऊर्जा राज्यमन्त्री बन्ने भएका छन् । राप्रपाबाट पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जा मन्त्री बन्ने भएका छन् भने उनलाई राज्यमन्त्री बनाइने भएको हो ।

    images
    images
    images

    सिंहले क्याबिनेट मन्त्री बन्ने चाहना राखेका भएपनि पार्टी अध्यक्ष लिङ्देनले सिंहलाई आफू मातहत राखेर ऊर्जा राज्यमन्त्री बनाउन लागेका हुन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij