Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

मानव सेवा आश्रमद्वारा ५ बेसहारा पुरुषको उद्धार

मानव सेवा आश्रमद्वारा ५ बेसहारा पुरुषको उद्धार

  • तनहुँ । मानव सेवा आश्रम कास्कीले तनहुँबाट पाँच पुरुषको उद्धार गरेको छ । लामो समयदेखि मागेर खाने र प्रहरी कार्यालय नजिकै रहेको साँघेचोकस्थित प्रतिक्षालयमा बसोबास गर्दै आएका उनीहरुलाई उद्धार गरी लगिएको हो ।

    images
    images
    images

    उक्त संस्थामा आवद्ध नोमा थापाको सहयोगमा डम्बर सापकोटा, उमेश कार्की, खेमबहादुर परियार, एक वृद्ध र एक बालकलाई उद्धार गरी लगिएको मानव सेवा आश्रम कास्कीका जिल्ला संयोजक राजन सापकोटाले जानकारी दिए ।

    वि. सं ०६९ मा हेटौँडाबाट शुरु गरेको उक्त सामाजिक संस्थाले अहिले देशका १५ जिल्लामा कार्यालय स्थापना गरी काम गर्दै आएको छ । कास्कीमा तीन वर्षअघिदेखि काम गर्दै आएको र हाल १२० जना रहेको उनले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij