Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

उद्धार कार्यमा सबै शक्ति लगाएका छौँ : प्रधानमन्त्री प्रचण्ड

उद्धार कार्यमा सबै शक्ति लगाएका छौँ : प्रधानमन्त्री प्रचण्ड

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विमान दुर्घटनापछि उद्धार कार्यमा सरकारका सबै संरचना र शक्ति लगाइएको बताएका छन् ।

    images
    images
    images

    पोखरामा यति एअरलाइन्सको विमान जहाज दुर्घटनाबारे जानकारी लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका प्रचण्डले उद्धारका लागि सबै शक्ति लगाइएको बताए । उनले बाँकी निर्णय गर्न केहीनेरमै मन्त्रिपरिषद्को बैठक बस्न लागेको पनि जानकारी दिए ।

    ६८ जना यात्रु र ४ जना चालक दलका सदस्यसहित काठमाडौँ पोखराका लागि उडेको विमान पोखरामा अवतरण गर्ने तयारीका क्रममा सेती नदी खोँचमा खसेको छ । अहिले उद्धारको काम चलिरहेको छ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij