Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

आजको मौसम: तराईमा हुस्सु र कुहिरो

आजको मौसम: तराईमा हुस्सु र कुहिरो

  • काठमाडौं । नेपालमा केही दिनदेखि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम छ। तराईका थोरै भागमा हुस्सु र कुहिरो लागेको छ। हुस्सु र कुहिरोका कारण घाम लाग्न सकेको छैन।

    images
    images
    images

    घाम नलागेपछि चिसोले जनजीवन प्रभावित भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भागमा आंशिक बदली रहने सम्भावना छ। तर, हिमपात हुने सम्भावना भने नरहेको महाशाखाको भनाइ छ।

    यस्तै, तराईमा हुस्सु र कुहिरो लागेर सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्नसक्ने सम्भावना छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij