Logo

Jun 29 2026 | २०८३, असार १५ गते

Jun 29 2026 | २०८३, असार १५ गते

हत्याका अभियुक्त ललितपुरबाट पक्राउ

हत्याका अभियुक्त ललितपुरबाट पक्राउ

  • काठमाडौं । रुपन्देही मायादेबी गाउँपालिका-७ बस्ने भीम बहादुर यादवको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा रुपन्देही मायादेवी गाउँपालिका-७ घर भई हाल ललितपुर महानगरपालिका-२५ नख्खुडोल भैंसेपाटी बस्ने ४३ वर्षीय गोकुल यादव भन्ने रामनरेश यादवलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    २०६१ वैशाख २८ गते राति भीम बहादुरलाई कुटपिट तथा छुरा समेत प्रहार गरी हत्या गरेको घटनामा संलग्न रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले ललितपुर भैंसेपाटीबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा पठाइएको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij