
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । कर्णाली प्रदेशमा मुख्यमन्त्रीसहित नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार प्रदेश प्रमुख तिलक परियारले नियुक्त भएका मुख्यमन्त्री राजकुमार शर्मा र दुई जना मन्त्रीलाई शपथ खुवाएका हुन् ।
कर्णाली प्रदेशको तेस्रो मुख्यमन्त्रीका रूपमा नियुक्त भएका मुख्यमन्त्री शर्माले बिहीबार नेकपा एमाले र माओवादी केन्द्रबाट एक–एक जना मन्त्री नियुक्त गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij