Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

बालुवाटारमा बागमतीका मुख्यमन्त्री जम्मकट्टेल

बालुवाटारमा बागमतीका मुख्यमन्त्री जम्मकट्टेल

  • काठमाडाैं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) संग भेट गरेका छन् । उनले आज बिहान बालुवाटर पुगेर प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।

    images
    images
    images

    भेटका क्रममा प्रचण्ड र जमरकट्टेलबीच बधाइ आदानप्रदान भएको छ । साथै, भेटमा समसामयिक राजनीतिका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

    जम्मकट्टेल माओवादीबाट बागमती प्रदेशको मुख्यमन्त्री बनेका छन् । प्रधानमन्त्री प्रचण्डलाई बुधबार बिहान गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भेटेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij