
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छन् । आज बिहान राष्ट्रपति भण्डारीले सिंहदरबार पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी हुन् ।
पृथ्वी नारायण शाहको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सो अवसरमा सरकारले आज सार्वजनिक विदासमेत दिएको छ । राष्ट्रपति भण्डारी माल्यार्पण कार्यक्रममा जाँदा सिंहदरबार आसपासको सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij