Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

श्रीमानको लात्ती प्रहारबाट श्रीमतीको मृत्यु

श्रीमानको लात्ती प्रहारबाट श्रीमतीको मृत्यु

  • काठमाडौं । झापामा  खाना नपकाएको निहुँमा श्रीमानले लात्ताले हानेर आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

    images
    images
    images

    हिजो बेलुकी भोजपुर अरुण गाउँपालिका–१ घर भई झापाको अर्जुनधारा नगरपालिका–९ खरबन्दिमा डेरा गरी बस्ने बिश्वराज घिसिङले श्रीमती प्रमिला भुजेल घिसिङको हत्या गरेका हुन् । खाना नपकाएको कारण झै-झगडा गरी लात्ताले हान्दा प्रमिलाको पेटमा लागि उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।

    घिसिङलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij