
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौँ । राष्ट्रिय प्रजातन्न पार्टीको संसदीय दलको बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ। पार्टीको सोमबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने लगायतका मुद्धा समेटेपछि सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij