Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

सिङ्गो संसद्को मत पाउनेमा विश्वस्त छु : प्रधानमन्त्री प्रचण्ड

सिङ्गो संसद्को मत पाउनेमा विश्वस्त छु : प्रधानमन्त्री प्रचण्ड

  • काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सिङ्गो संसद्को मत पाउनेमा विश्वस्त रहेको बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीका क्रममा प्रचण्डले विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको बताएका हुन् ।

    images
    images
    images


    ‘सिङ्गो संसद्को मत पाउनेमा म विश्वस्त छु, ढुक्क छु,उनले भने । प्रतिनिधिसभाको दोस्रो बैठक मङ्गलवार बिहान ११ बजे बस्ने भएको छ । प्रधानमन्त्री प्रचण्डले यही बैठकबाट विश्वासको मत लिनेछन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij