Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

लोसपाको कार्यकारिणी समितिको बैठक सुरु

लोसपाको कार्यकारिणी समितिको बैठक सुरु

  • काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक सुरु भएको छ । राजधानीमा सुरु भएको बैठकमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कि नदिने विषयमा छलफल हुने बताइएको छ ।

    images
    images
    images

    लोसपाका कार्यकारिणी सदस्य जितेन्द्र सोनलले चुनावपछि बस्न थालेको पहिलो बैठकमा विश्वासको मत दिने कि नदिने भन्ने विषयमा बैठकमा छलफल हुन लागेको बताए । 

    प्रधानमन्त्री प्रचण्डको तर्फबाट विश्वासको मतका विषयमा आधिकारिक प्रस्ताव नआएको बताउँदै बैठकमा त्यसबारे छलफल हुने उनले बताए । नेता सोनलले बैठकमा संगठन विस्तार र मधेस प्रदेशको संसदीय दलको नेता चयनको बारेमा पनि छलफल हुने  बताए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij