Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

ज्योति विकास बैंक लिमिटेडको लाभांश घोषणा

ज्योति विकास बैंक लिमिटेडको लाभांश घोषणा

  • काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको पुस २२ गते शुक्रबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने भएको हो । 

    images
    images
    images

    हाल कायम चुक्तापुँजीको ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ३.८० प्रतिशत नगद लाभांस गरी कुल ६.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij