
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड र नेपालबीच बुधबार सिंहदरबारमा भेटवार्ता भएको हो । भेटका क्रममा उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफल भएको बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij