Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

आजको मौसम : पहाडी भूभागमा बदली, तराईमा बाक्लो हुस्सु

आजको मौसम : पहाडी भूभागमा बदली, तराईमा बाक्लो हुस्सु

  • काठमाडौं ।  विभागका अनुसार आज बुधबार गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    images
    images
    images

    त्यस्तै, आज राति प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रही अन्य ठाउँमा मौसम सफा रहने छ । सोहीअनुसार भोलि पुस २१ गते दिउँसो प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रहने विभागले जनाएको छ ।

    एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी भुभागमा हिमपातको सम्भावना रहेकाले तापक्रम घट्नेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij