Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

आयोगको जरिवानाविरुद्ध सर्वोच्चमा बालेन साहको निवेदन

आयोगको जरिवानाविरुद्ध सर्वोच्चमा बालेन साहको निवेदन

  • काठमाडौँ । निर्वाचन आयोगले तोकेको जरिवानाविरुद्ध सर्वोच्च अदालतमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले निवेदन पेस गर्नुभएको छ ।

    images
    images
    images

    प्रमुख साहले मङ्गलबार सर्वोच्चको संवैधानिक इजलासमा निवेदन पेस गर्नुभएको हो । निर्वाचन आयोगले वैशाख ३० गते सम्पन्न चुनाव खर्च ढिलो गरी बुझाएको भन्दै प्रमुख साह लगायतलाई जरिवाना तोकेको थियो । आयोगले प्रमुख साहलाई सात लाख ५० हजार रुपियाँ जरिवाना तोकेको थियो ।

    चुनावमा सात लाख ५० हजार रुपियाँ खर्च गर्न पाउने भए पनि आफूले तीन लाख ९४ हजार ४८९ रुपियाँ मात्रै खर्च गरेको विवरण साहले आयोगमा बुझाएको बताउनुभएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij