Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिने

प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिने

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते विश्वासको मत लिने भएका छन् । प्रतिनिधिसभाको पहिलो बैठक पुस २५ गते बस्दै छ । उनले २६ गतेको बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।

    images
    images
    images

    प्रधानमन्त्री प्रचण्डले विश्वासको मत उक्त दिन लिने संसद् सचिवालयलाई जानकारी गराइसकेका छन् । संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी गराएको पुष्टि गरे । 

    सरकार बनाउँदा प्रचण्डले राष्ट्रपति समक्ष १६९ जनाको हस्ताक्षर बुझाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij