Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

प्रदेश १ राप्रपा संसदीय दलको नेतामा सिटौला चयन

प्रदेश १ राप्रपा संसदीय दलको नेतामा सिटौला चयन

  • काठमाडौँ । प्रदेश १ राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलको नेतामा भक्तिप्रसाद सिटौला चयन भएका छन् । 

    images
    images
    images

    सांसद सविना बजगाइँले शुक्रबार संसदीय दलको बैठकले झापाका सिटौलालाई सर्वसम्मत नेता चयन गरेको जानकारी दिएकी छन् । सिटौला राप्रपा केन्द्रीय समितिका प्रवक्ता पनि रहेका छन् । उनी झापा ४ को प्रदेश क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका सांसद हुन् ।

    प्रदेशमा राप्रपाबाट प्रत्यक्ष निर्वाचित दुई जना र समानुपातिकबाट निर्वाचित ४ गरी ६ जना सांसद छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij