Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

लुम्बिनीले काठमाडौंलाई १५१ रनको लक्ष्य  

लुम्बिनीले काठमाडौंलाई १५१ रनको लक्ष्य  

  • काठमाडौं । काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल टी २० लिग क्रिकेट प्रतियोगिता अन्र्तगत आज भइरहेको खेलमा लुम्बिनी अल स्टार्सले  काठमाडौं नाइट्सलाई १५१ रनको लक्ष्य दिएको छ । 
    त्रिवि मैदानमा टस  जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा  ८ विकेटको क्षतीमा १५० रन बनायो ।

    images
    images
    images

    जसमा कप्तान दीपेन्द्रसिंह ऐरीले ४०,लाहिरु मिलन्थाले २५ रनको योगदान गरे ।  
    काठमाडौंका अजमतुल्लाह  ओमरजाईले २ विकेट लिए । लगातार चार खेल जितेको लुम्बिनी पाचौं जितको खोजीमा छ ।  लुम्बिनी ८ अंकसहित शिर्षस्थानमा रहेको छ ।

     काठमाडौंले तीनखेलमध्ये दुई खेल जितेर तेस्रो स्थानमा छ । काठमाडौं तेस्रो खेल जित्ने दाउमा छ ।  
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij