
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक पुस १६ मा बस्ने भएको छ । राजनीतिक समितिको बैठकमा प्रस्तुत हुने कार्यसूचिहरु तथा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको हो ।
जसपाले राजनीतिक समितिको बैठक पुस १८ र १९ गते बोलाएको छ । बैठकमा चुनावी समिक्षा, विधान अधिवेशन, संगठन तथा आगामी कार्यदिशा लगायतका एजेण्डाहरु केन्द्रित हुनेछन् । बैठक पार्टी कार्यालय बालकुमारीमा बस्ने छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij