Logo

Sep 06 2025 | २०८२, भदौ २१ गते

Sep 06 2025 | २०८२, भदौ २१ गते

काठमाडाैँमा डेरा खाेज्दैछन् सिके राउत

काठमाडाैँमा डेरा खाेज्दैछन् सिके राउत

  • काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत काठमाडौंमा डेरा खोज्न दौडधुपमा छन्। आज सामाजिक सञ्जालमा एक पोस्ट हाल्दै उनले काठमाडौंमा डेरा खोज्न लागिपरेको बताएका हुन्।

    images
    images
    images

    ट्वीटरमा आफ्नो एक तस्बिरसहित उनले लेखेका छन्, 'काठमाडौं बस्न डेरा/घर खोज्नै गाह्रो, आज पनि जाँदैछु।'

    images

    राउत गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सिरहा- २ बाट निर्वाचित भएका हुन्। उनले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेका हुन्।

    Capture.PNG

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij