
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीपरिषद गठन गरेका छन् । ८ सदस्यीय रहेको मन्त्रीपरिषदमा ३ उपप्रधानमन्त्री र ४ मन्त्री छन् ।
उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने रहेका छन् । पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार र लामिछानेले गृह मन्त्रालय सम्हाल्नेछन् । मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खान रहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij