
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौँ । बलिउड अभिनेता विवेक ओबरायले नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बधाई दिएका छन् । इन्स्टाग्राममा प्रचण्डसँगको एक तस्बिर पोस्ट गर्दै उनले नेपालको प्रधानमन्त्री बनेकोमा बधाई ज्ञापन गरेका हुन् ।
१० दिनको नेपाल भ्रमण सकेर ओबराय शनिबार स्वदेश फर्किएका हुन् । नेपाल भ्रमणको क्रममा प्रचण्डलाई भेट्न उनी निवासमै पुगेका थिए । भेटमा विवेक र उनका पिता सुरेशलाई प्रचण्डले नेपाली भादगाउँले टोपी र खादा लगाएर स्वागत गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij