Jun 12 2025 | २०८२, जेठ २९ गते
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सरकारमा नजाने भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा सर्वदलीय बैठक अघि पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी सरकारमा नजाने बताएका हुन् ।
तर सरकारलाई समर्थन भने रहने उनको भनाइ छ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij