
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडाैं । पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेका दलहरुले संसद् भवन नयाँ बानेश्वरमा थप छलफल गरिरहेका छन् । विभिन्न सात दलीय नयाँ सत्ता गठबन्धनको बैठक केही बेर अघि बाट सुरु भएको हो ।
बैठकमा माओवादी केन्द्रसँगै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीका नेताहरू सहभागी छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij