Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

भक्तपुरमा आगलागी हुँदा ५ महिने शिशुको मृत्यु

भक्तपुरमा आगलागी हुँदा ५ महिने शिशुको मृत्यु

  • काठमाडौँ । भक्तपुरमा आगलागी हुँदा ५ महिने शिशुको मृत्यु भएको छ। 

    images
    images
    images

    जिल्ला प्रहरी परिसरका एसपी प्रजित केसीका अनुसार सूर्यविनायक नगरपालिका-६ पाण्डुबजार हाइटस्थित युनिटी टोल डेरा गरी बस्ने रामेछाप दोरम्बा गाउँपालिका-१ घर भएकी सर्मिला मोक्तानको कोठामा आगलागी भएको हो । 

    आगलागी हुँदा आगोले जलेर सर्मिलाकी ५ महिने छोरी लासाङ मोक्तानको मृत्यु भएको हो । गम्भीर घाइते भएकी उनको सिद्धिस्मृति अस्पताल आदर्शमा उपचारको क्रममा मृत्यु भएको हो।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij