Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

प्रचण्डलाई १६९ सांसदको प्यार !

प्रचण्डलाई १६९ सांसदको प्यार !

  • ललितपुर । प्रधानमन्त्रीको रुपमा पुष्पकमल दाहाल प्रचण्डलाई आजै नियुक्तिपछि शपथ गराउने तयारी गरिएको छ । आजै प्रधानमन्त्रीमा नियुक्ति गरेर शपथको तयारी गरिएको स्रोतले जानकारी दिएको छ ।

    images
    images
    images

    प्रचण्डलाई एमालेसहित सात राजनीतिक दलको समर्थन रहेको छ । जसमा १६६ सांसदको समर्थन रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij