Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

सिके राउत पनि बालकोट पुगे 

सिके राउत पनि बालकोट पुगे 

  • ललितपुर । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सिके) एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन् । सरकार गठबनको लागि एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच चलिरहेको वार्तामा सिके राउतको पनि  पुगेका हुन् ।

    images
    images
    images

    सत्ता गठबन्धनभित्र प्रधानमन्त्रीमा सहमति नजुटेपछि नयाँ सत्तासमीकरण बनाउन एमालेसहित राजनीतिक दलहरु सक्रिय भएका हुन् । बैठकमा  केपी ओली,प्रचण्ड,नारायणकाजी श्रेष्ठ,शंकर  पोखरेल, रवि लामिछाने, देव गुरुङ, विष्णु पौडेल, वर्षमान पुन र विष्णु रिमाललगायतका नेताहरु उपस्थित छन् ।

    केहीबेर अघि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन एमाले अध्यक्ष ओलीसँग भेट गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij